गेटामा मेडिकल विश्वविद्यालय बनाउन संसदीय टोलीसँग स्थानीयको माग

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रस्तावित गेटा मेडिकल कलेजका लागि निर्माणाधीन संरचनाको आइतबार

सम्बन्धित सामग्री

गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै स्थानीयले गरे आन्दोलन

कैलाली । सरकारले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउन गरेको निर्णय कार्यान्वयनमा नआउदा स्थानीय वासीन्दा आन्दोलित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठानका रुपमा अगाडी बढाउँदै तत्काल एक सय बेडको अस्पताल सञ्चालन गरिने उल्लेख गरेपछि यहाँका नागरिक बिरोधमा उत्रिएका हुन् । गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटामा निर्माण भएका भवनको निरिक्षण गर्दै […]

गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा धर्ना

२१ जेठ, धनगढी। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ। सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो। संघर्ष […]

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन घोषणा

१७ जेठ, धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सरकारले बजेटमा गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघर्ष समितिका […]