अमेरिकाले पाकिस्तानी सैन्य आधार प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले सरकारसँग माग्यो स्पष्टीकरण

लाहोर- अमेरिकाले पाकिस्तानको सैन्य आधारहरु तथा हवाई क्षेत्र प्रयोग गर्ने बताएपछि जमात ए इस्लामी दलले पाकिस्तानी सरकारसँग स्पष्टीकरण मागेको छ । जमात ए इस्लामीका अध्यक्ष सिरज उल हकले प्रधानमन्त्री इमरान खान समक्ष अमेरिकी भनाइप्रति स्पष्टीकरण मागेका हुन् । प्रधानमन्त्री खानको सरकारले जेनरल परभेज मुसरफको गल्ति दोहोर्‍याए ठूलो संकट निम्तिने हकले चेतावनी दिएका छन् । पाकिस्तानले अन्य […]