जुम्लामा रैथाने फूलको व्यापार बढ्दो

जुम्ला– पछिल्ला वर्षमा जुम्लामा रैथाने फूलको व्यापार हुन थालेको छ । आयातित प्लास्टिक मालाकै भरमा दसैं तिहार मनाउने जुम्लामा केही वर्षयता रैथाने फूलको प्रयोग र व्यापार बढेको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घटस्थापना भित्र्याउने र विधिवत दसैं सुरु भएको मानिन्छ । घटस्थापनाका दिन सयौ भक्तजनले फूल माला लिएर मन्दिरमा चढाउने […]