हंगेरीको अवैतनिक महावाणिज्यदूतमा चौधरी

सरकारले उद्योगी अरुणकुमार चौधरीलाई हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । चौधरीलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले २०२१ फेब्रुअरी २१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो । चौधरी ग्रुपअन्तर्गतको सीजी होल्डिङस्का अध्यक्षसमेत रहेका चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी क्षेत्रीले उनलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा […]

सम्बन्धित सामग्री

हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्तिअनुसार हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुका लागि सहयोगी हुने बविस्वास लिइएको […]

हंगेरीद्वारा नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ– हंगेरी सरकारद्वारा नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। सो अवसरमा हंगेरी गणतन्त्रका महामहिम राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासद्वारा जारी विज्ञप्ती अनुसार ‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामाग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिहरुका लागि सहयोगी […]

अरुणकुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत नियुक्त

नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ। उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो। उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए। डा. सुवेदीले […]

अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा पदोन्नति

काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीको अवैतनिक महावाणिज्यदूत पदमा पदोन्नती गरेको छ ।उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको हो । यस अघि उनी २५ अगष्ट २०१४ देखि हंगेरीको अवैतनिक वाणिज्यदूत नियुक्त भई कार्यरत थिए ।उनलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गा बहादुर सुवेदीले सोमबार ओहदाको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । डा. सुवेदीले उनलाई ब