मेष
आजको समयमा बच्चाहरूलाई उचित मार्गदर्शनको आवश्यक छ । साथीहरूसँग साँझ रमाइलो हुनेछ तर खानपीनमा ध्यान दिनु होला, स्वास्थ्य बिग्रिन सक्नेछ ।
वृष
आज किनमेलमा बदि समय बर्वाद रहला । मन प्रफुल्लित नै रहनेछ । आफन्तजनको मिठो बोलीले उत्साह थपिनेछ । सामाजिक पनि भइनेछ ।
मिथुन
जीवनसाथीले आज तपाईबाट केहि माग गर्न सक्छन तर तपाईले त्यसलाई पूरा गर्न सक्नुहुनेछैन, जसको कारण तपाईको प्रेमिका तपाईसित रिसाउन सक्नुहुन्छ ।
कर्कट
हजुरलाई आज परिवारको सदस्यहरुलाई समय दिन नसक्दा मनमा खिन्नता महशुस हुन सक्छ । व्यापारमा उन्नत...