गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउनका लागि थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । आठ जना सहसचिवको संयोजकत्वमा बाढी–पहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाका लागि कार्यदल गठन भएको हो । काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा...