२१ भदौ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ । दूताबासले सोमबार […]