रेनु दाहालले बेलायतमा थापिन् ‘इन्टरनेसनल मेयर अवार्ड’

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ बाट सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’ मा गएराति उनलाई उक्त अवार्ड प्रदान गरियो । रेनुलाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी विशेष समारोहबीच अवार्ड वितरण गरिएको हो । सो अवसरमा मेयर […]