प्रदेशले अस्थायी कर्मचारी स्वतः स्थायी गर्न मिल्ला र ?

तीन तहको संरचनासहित देश सङ्घीयतामा गएको एक दशक भयो । यो अवधिमा विभिन्न सरकारी निकायले अस्थायी र करारमा कर्मचारी भर्ना गरिरहेका छन् । यस्ता कर्मचारी सङ्घीय सरकार, प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, एकाइ र स्थानीय सरकारले समेत धमाधम माग गरिरहेका छन् । त्यस्तो सूचना दैनिकजसो पत्रपत्रिकामा आइरहेको छ । संवैधानिक व्यवस्थाअनुसार स्थापना भएको लोकसेवा आयोग ऐनले  निजामती सेवाबाट काम गराउनुपर्ने ठाउँमा अस्थायी कर्मचारी लिन नपाइने व्यवस्था गरेको छ । बढीमा ६ महिनाका लागि अस्थायी कर्मचारी लिएर

सम्बन्धित सामग्री

कर्मचारी समायोजनमा भएका गम्भीर त्रुटिहरू

कुनै व्यक्तिले संस्थाको लक्ष्य प्राप्तिका लागि निश्चित समयावधिसम्म काम गरी निश्चित तलब वा भत्ता लिएर काम गर्नेलाई कर्मचारी बुझ्न सकिन्छ। सरकारी कार्यालयमा दुई प्रकारका कर्मचारी रहेका छन्– (१) स्थायी कर्मचारी (श्रेणी र तह) र (२) अस्थायी कर्मचारी (करार र ज्यालादारी)। नेपालमा सरकारी सेवामा सुनिश्चितता, वृत्ति विकासको अवसर र समाजमा मान सम्मान स्थापना गर्ने माध्यमकोरूपमा लिने […]