जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा ९८ प्रतिशत मतदान गरिएको छ। कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन्।
कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।
प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए। प्रदेशसभा सदस्यतर्फ २ जना र…