लीला निरौला/खोटाङ ।
खोटाङ – ‘जीत बहादुर दाइ त बित्नुभयो भाउजू' नयाँ नम्बरबाट आएको फोन उठाउँदा सूर्जकुमारी बस्नेतको कानमा नमिठो गरी ठोक्कियो यो आवाज ।
बिहान मात्र घर आउने जहाज चढ्न एयरपोर्ट जान्छु भनेका श्रीमानको मृत्यु भएको खबर सूर्जकुमारीले कल्पना पनि गर्न नसक्ने खालको थियो ।
बिहान ६ ...