‘लाइफ पार्टनर भैदिएको भए जीवन राम्रो हुन्थ्यो भनेर सोच्दा अचम्मित हुन्छु’

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले एक नयाँ अन्तर्वार्तामा मातृत्व र विवाहको बारेमा कुरा गरेकी छन् । आफू क्यान्सर सर्भाइभर रहेको चर्चा गर्दै उनले आमा बन्ने आत्मविश्वास तत्काल नरहेको तर, त्यसलाई अस्वीकार गर्न नसक्ने पनि बताएकी छन् । आफूसँग ‘अद्भुत आमाबाबु र अद्भुत साथीहरू’ भए तापनि कहिलेकाहीं जीवन साथी भइदिएको भए राम्रो हुने उनको सोच छ […]