चन्दननाथमा ८५ लाख लगानीमा स्मार्ट शौचालय

साविक कर्णालीको अञ्चल सदरमुकाम तथा कर्णाली प्रदेशको दोस्रो ठूलो सहरका रूपमा विकसित जुम्ला सदरमुकाम खलंगामा हालसम्म सार्वजानिक शौचालय थिएन् । सदरमुकाम आउने स्थानीय, आन्तरिक बाह्य पर्यटकलाई दिसा पिसाब गर्न पनि मुस्किल थियो । भने,बजारका कुना,खोला किनार दौडिएर शौच गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा जुम्ला बजार दुर्गन्धित बन्दै गएको छ ।तर, चन्दननाथ नगरपालिकाले ८५ लाख […]