काठमाडौं, २ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले काठमाडौंको रानीपोखरीमा छठ व्रत बस्न नदिएको भन्दै सरकारसमक्ष आक्रोश पोखेका छन् । यद्धपी उनले पुरातात्विक संरक्षणको कारण हो भने केही आपत्ति नभएको पनि उल्लेख गरेका छन् । तर, शासकीय अहंकार हो भने त्यसको जवाफ पक्के पनि समय आएपछि दिने उनको चेतावनी छ । […]