हङकङ सिरिज युवा खेलाडीका लागि धेरै अवसर हो : कप्तान रोहित

काठमाडौं । हङकङमा शनिबारदेखि सुरु हुने टी-२० सिरिजका लागि नेपाली खेलाडीको बिदाइ गरिएको छ । क्यानले एक कार्यक्रम गर्दै टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विवाद गरेको हो । बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले यो सिरिज युवा खेलाडीका लागि अवसर भएको बताए । ‘हङकङको सिरिजमा सिनियर खेलाडी छैनन्, युवा खेलाडीका लागि धेरै अवसर […]

सम्बन्धित सामग्री

ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग-२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि […] The post ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा first appeared on हाम्रो खेलकुद.