काठमाडौं (नेस) । ग्रेट वालमोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ । ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरूमा सराहनीय प्रदर्शन गरेको छ । चाहे ओरालो होस् वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, उक्त […]