‘सम्झना बिर्सना’ अब भारतमा पनि प्रदर्शन हुँदै

काठमाडौं । नेपाली फिल्म ‘सम्झना बिर्सना’ अब भारतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ । रेविका प्रधान र आदित्य प्रधानले मिलेर निर्माण गरेको फिल्मलाई आगामी भदौ २४ गते (९ सेप्टेम्बर) बाट पहिलो चरणमा दार्जिलिङ, सिक्किम, सिलगुडी, जय गाउँलगायतका ठूला शहरहरुमा प्रदर्शन गर्न लागिएको हो । यस्तै, दोस्रो चरणमा असोज २१ गते (७ अक्टोबर) बाट असाम, […]