इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ। ४० औँ मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो। ५१ औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो। तर, ७५ औँ मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो। ८६ औँ मिनेटमा पेड्रो रोर्डीग्वेजले गरेको गोलमा लाजियोले सहज जित […]