चिरञ्जीवी मास्के, दोलखा । झोलुङ्गे पुलमा हरेक वर्ष तेल दल्ने किंवदन्ती सुन्दा अहिलेको पुस्तालाई पक्कै आश्चर्य लाग्छ । तर दोलखाको जामुनेमा रहेको एउटा झोलुङ्गे पुलको इतिहास यस्तै किंवदन्तीसँग सम्बन्धित छ । झन्डै २० वर्षअघिसम्म दोलखाको उत्तरी भेगका आधा दर्जन गाविसका मानिसको प्रमुख मार्ग बनेको खारे र बुलुङ (हालको गौरीशङ्कर गाउँपालिका र बिगु गाउँपालिका) जोड्ने यो […]