दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउँदै महानगर

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विरोधका बीच दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौं महानगर भित्र नयाँ बसपार्कबाट एकद्वार रुपमा मात्रै टिक काउन्टर सञ्चालन गर्ने नीति लिएपछि धमाधम महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाइरहेको हो । यसअघि महानगरपालिकाकाले २६ साउनमा सूचना जारी गरेर जथाभावी रुपमा सञ्चालित […]

सम्बन्धित सामग्री

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।

काठमाडौँ महानगरले हटाउन थाल्यो दर्ता नभएका टिकट काउण्टर

काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ।

दशैंका लागि अग्रिम टिकट खुला‚ कहाँका लागि कति भाडा ? (सूचीसहित)

काठमाडौं : दशैंमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।देशका विभिन्न क्षेत्रबाट काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैं मनाउन घर जान्छन्। उनीहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो। टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट बुकिङ काउण्टर थप गरिएको छ।अग्रिम बुकिङका लागि यातायात व्यवस्था विभागले गत असार २९ मा समायोजन गरेअनुसार भाडा दर कायम गरेको छ।