डडेल्धुरा : डडेल्धुराको नवदुर्गा-३ का लक्ष्मण ऐर विगतमा धान र गहुँ खेती गर्थे। थोरै मात्रै आलु लगाउँथे। वर्षैदेखि परम्परागत खेतीमा सीमित उनी पछिल्लो समय व्यावसायिक आलु खेतीतर्फ लाकेका छन्। ५५ वर्षीय ऐर अहिले आएर व्यवसायिक खेतीतर्फ लागेका हुन्।
आफ्नो घरमा ६ महिना पनि नपुग्ने खेती गहुँ, धान लगाउँदै आएका ऐर आलुखेतीतर्फ आकर्षित...