२७ जेठ, काठमाडौं । अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकले गत २१ चैतमा बैंक तथा वित्तीय संस्थाहरुलाई आयातको प्रतीत पत्र (एलसी) खोल्न मौखिक रुपमा रोक लगायो । तर, केन्द्रीय बैंकको मौखिक निर्देशनको फाइदा उठाउँदै केही ठूला घरनाले विलासी वस्तुको आयातलाई निरन्तरता दिए । अर्बाैं रुपैयाँ बराबरको सवारी साधन, मदिरादेखि चकलेटसम्मको आयातलाई सरकार र केन्द्रीय बैंकले […]