कृष्टिनाकाे परिवार भन्छ- अस्पताल तोडफोडमा हाम्रो संलग्नता छैन

जिल्ला अस्पताल पाँचथरमा भएको तोडफोडमा आफ्नो कुनै संलग्नता नरहेको मृतक बालिका कृष्टिना थाम्सुहाङको परिवारले जनाएको छ ।