दोहा- कोरोना महामारीलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १५१ जनाले सेवा लिएका छन् । राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसीद्वारा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा १५१ जना नेपाली श्रमिकहरू लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए । त्यहाँको जुबैलस्थित गल्फ एसिया मेडिकल कम्पलेक्समा आयोजना […]