नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन विशेष रणनीति बनाइरहको छ । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएर लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित गरेर कार्यक्रम तय गर्न निर्देशन दिएका थिए । प्रदेश समन्वय समितिका बैठकले केही प्रदेशको पदाधिकारीहरूलाई समेत गरी केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि र प