भारतीय सयपत्री मालाको आयात बन्द

१५ कात्तिक, काठमाडौं । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने […]

सम्बन्धित सामग्री

तिहारमा प्लास्टिकको फूल प्रयोग गर्दै हुनुहुन्छ ? एक लाख जरिबानामा पर्नुहोला

काठमाडौं । वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण नगर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विभागले सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरिसकेको भन्दै यस्तो आग्रह गरेको हो । तिहारका लागि प्लास्टिकका फूल तथा मालाको आयात...

भारतबाट मालाको आयात बढ्यो, मूल्य घट्यो

यो वर्ष छिमेकी मुलुक भारतबाट धेरै माला आयात हुँदा बजारमा मूल्य घटेको छ । तिहारको पहिलो दिनमै बजारमा मालाको आयात ह्वात्तै बढेकाले प्रतिमालामा २० देखि ३० रुपैयाँ मूल्य घटेको हो ।गत वर्ष ७० देखि ८० रुपैयाँ प्रतिमाला सयपत्रीको रहेकोमा अहिले घटेर ५० देखि ६० रुपैयाँमा झरेको हो ।फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)का अध्यक्ष मिनबहादुर तामाङले भारतबाट […]

कैलालीमा कृत्रिम फूलको बिगबिगी, तीन महिनामा साढे सात हजार क्विन्टल आयात

धनगढी : तिहारका लागि भन्दै प्रत्येक वर्ष सुदूरपश्चिममा भारतबाट कृत्रिम मालाको आयात बढिरहेको छ। स्थानीय क्षेत्रमा प्राकृतिक फूलको व्यवसाय नहुँदा प्रत्येक वर्ष भारतबाट कृत्रिम माला ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीहरू पनि बताउँछन्। कैलाली, कञ्चनपुर हुँदै सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लासम्म पनि कृत्रिम माला पुग्ने गरेको छ। भ...