न्यायालय विवादलाई यसरी पनि हेर्ने कि !

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको, विवादास्पद फैसला सुनाएको, पेशी व्यवस्थापनमा मनपरी गरेको लगायत कारण देखाउँदै नेपाल बार एशोसिएसन मात्र होइन, सर्वोच्च अदालतका न्यायाधीश समेत आन्दोलनमा उत्रिएपछि देशको सम्पूर्ण ध्यान रामशाहपथ तर्फ मोडियो । कुनै पनि विवादमा पक्ष र विपक्ष हुनु स्वाभाविकै हो । यसमा पनि न्यायाधीश, कानून व्यवसायी, पूर्वप्रधान न्यायाधीश तथा पूर्वन्यायाधीशहरू पनि […]