हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो

काठमाडैं । नुवाकोटमा शनिबार भएको अल्टिच्युड हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव काठमाडौं ल्याइएको छ ।

सम्बन्धित सामग्री

हेलिकोप्टर दुर्घटना : मृतकको शव शिक्षण अस्पताल ल्याइयो

काठमाडौं । सोलुखुम्बु मंगलबार बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ । मृतको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदै छ । मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लाम्जुरापासमा भएको मनाङ हेलिकप्टर दुर्घटनामा सिनियर पाइलट चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन पर्यटकको मृत्यु भएको थियो ।

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइयो

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ज्यान गुमाएका क्याप्टेनसहित छ जनाको शव काठमाडौं ल्याइएको छ।