काठमाडौं : आज १० औ राष्ट्रिय कर दिवस, ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नारासहित मनाइँदैछ।आन्तरिक राजश्व विभागले औपचारिक कार्यक्रमको आयोजना गरेको छ। यस्तै विभाग अन्र्तगतका कार्यालयहरूमा पनि विभिन्न कार्यक्रम हुँदैछन्। विभागले स्थायी लेखा नम्बर लिएर मात्रै व्यवसायिक कारोबार गर्न सचेत गराएको छ। विभागका महानिर्देशक शोभाकान्त पौडेलले यस वर्षलाई कर प्रणाली सुधार वर्षका रुपमा समेत मनाउन लागिएको जानकारी दिए। विद्युतीय माध्यमबाट विवरण फाइलिङ गर्न, क