वीरगन्ज । जिउँदै मानिसलाई इँटाभट्टामा हाली कर्तव्य ज्यान गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका कांग्रेस नेता मोहमद अफताव आलमको मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जिल्लाको निर्णयलाई सदर गरिदिएको छ । दुवै पक्षको शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले जिल्लाको निर्णय नै सदर गर्दै थुनामै राखेर मुद्दाको …