मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

एजेन्सी । स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सहज जीत निकालेको हो । लुइस फोन्टेनेउमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन एम्बाप्पेले दुई गोल गर्दा नुनो मेन्डेसले एक गोल […]

सम्बन्धित सामग्री

फिफा द बेस्टको मनोनयन सार्वजनिक, मेस्सी र एम्बाप्पे मुख्य दावेदार

२९ पुस, काठमाडाैं । फिफा विश्वकप २०२२ विजेता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, गोल्डेन बुट विजेता फ्रान्सका केलियन एम्बाप्पेसमेतलाई समाबेश गरी फिफाले द बेष्ट अवार्डको मनोनयन सार्वजनिक गरेको छ । विश्व फुटबल महासंघ (फिफा)को विज्ञहरुको दुई समूहले मनोनयनमा पर्ने खेलाडीको टुंगो लगाएको हो । आफूलाई मन पर्ने खेलाडीलाई मतदान दिनका लागि सर्वसाधारणले ३ फेब्रुअरीसम्म फिफा प्लस एपमार्फत […]

मेस्सी–एम्बाप्पे मन पराउने, खेलकुद मन्त्री बन्न नमान्ने !

३ पुस, काठमाडौं । कतारको लुसेल रंगशालामा विश्वकप फुटबल–२०२२ को उपाधि प्रतिस्पर्धा हुँदैछ । आइतबार राति हुने यो उपाधि प्रतिस्पर्धामा दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र युरोपको महाशक्ति फ्रान्स, नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रदैछन् । तेस्रोपल्ट विश्वकपको ट्रफी उचाल्ने गरी अर्जेन्टिना र फ्रान्सबीच हुन लागेको यो खेल हेर्न ८८ हजार ९६६ जना रंगशालाभित्रै हुनेछन् भने […]

प्लेयर्स टु वाच : मेस्सी र एम्बाप्पे

कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन्  १९७८ र […]

गोल्डेन बुटको दौडमा मेस्सी, एम्बाप्पे र जिरुड

काठमाडौं : कतार विश्वकपमा गोल्डेन बुटको दाबेदारमा  लियोनल मेस्सी केलियन एम्बाप्पे र ओलिभर जिरुड दौडमा रहेका छन्। विश्वकपको उपाधि छिनोफानोका लागि अब दुई खेल मात्र बाँकी रहँदा तीन खेलाडी गोल्डेन बुटको दाबेदार देखिएका छन्। फ्रान्सका एम्बाप्पे अर्जेन्टिनाका  मेस्सी र फ्रान्सकै जिरुडले पछ्याइरहेका छन्। कतार विश्वकप सुरु हुनुअघि विश्वचर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएको थियोसमूह चरणका खेल सकिँदासम्म पनि पोर्चुगलका ब्रुनो फर्नान्डेजदेखि स्पेनका अल्भारो मोर

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

काठमाडौं – स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ। खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए। यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए। पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा छ। […]

प्रि– सिजन टुर : मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजी विजयी

काठमाडौँ– प्रि सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको […]

मेस्सी र एमबाप्पे चम्किदा पीएसजीको शानदार जीत

एजेन्सी । फरवार्डद्वय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा मोन्टपेलिएरलाई ४-० गोलले पराजित गरेको हो । स्टाडे डेला मोसनमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले दुई गोल गर्दा एम्बाप्पे र एन्जल डि मरियाले एक/एक गोल गरे । खेलको छैटौं […]

एम्बाप्पेको रेकर्ड र मेस्सी चम्किँदा पिएसजीको सहज जित, सिटी पराजित

काठमाडौं : युरोपियन च्यामपियन्स लिगमा केलिएन एम्बाप्पे सर्वाधिक कम उमेरमा ३० गोल गर्ने खेलाडी बनेको खेलमा पिएसजीले समूह चरणको सुखद अन्त गरेको छ। मंगलबार राति भएको खेलमा पिएसजीले क्लब बर्गलाई ४-१ ले पराजित गर्‍यो।पिएसजीको जितमा एम्बाप्पे र मेस्सीले समान २-२ गोल गरे। समूहकै अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटी भने आरबि लेइपजिङसँग २-१ ले पराजित भयो। पराजयको बाबजुत सिटी शिर्ष स्थानमा कायम छ।घरेलु मैदानमा पिएसजी यस अघिनै नकआउटमा स्थान बनाइसकेका कारण बिना दबाब मैदानमा थियो। समुहमा दोस्रो स्थ

मेस्सी, नेयमार र एम्बाप्पेले पीएसजीको खेल गुमाउने

अन्तर्राष्ट्रिय ड्युटी र चोटका कारण फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डत्रय केलियन एम्बाप्पे, नेयमार र लियोनेल मेस्सीले फ्रेन्च लिग वानमा शनिबार राति हुने नवप्रवेशी क्लेरमोन्ट बुटविरुद्धको खेल गुमाउने भएका छन् । दक्षिण अमेरिकाको विश्वकप छनोटका खेलमा सहभागी नेयमार र मेस्सीले शुक्रबार मात्रै आफ्नो ड्युटी पुरा गरेका छन् । उनीहरु पेरिस पुग्दा ३६ घण्टाको मात्रै समय पार हुनेछ । फिफाको नियमअनुसार अर्का खेल खेल्नका लागि कम्तिमा पनि ४८ घण्टाको समय पार हुनुपर्छ । यता विश्वकप छनौट खेलका क्रममा एम्बापे भने चोटग्रस्त भएका छन् ।...

अन्ततः रियल नजाने भए एम्बाप्पे

अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन  फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो ।यो सिजन नै एम्बाप्पेलाई भित्र्याउनेमा आशावादी रहेको स्पेनिस महारथीले अन्त्यमा पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेको गोल डकटमले बताएको छ । यो सिजनको अन्त्यसम्म एम्बाप्पेको पीएजसीसँग करार रहेको छ । अब उनी लियोनेल मेस्सी र नेयमारसँगै खेल्ने छन् ।यसअघि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्न पीएस