काठमाडौँ- सशस्त्र प्रहरी बलका ४ जना एसएसपीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुने १ नम्बरमा सुरेश कुमार श्रेष्ठ रहेका छन् । अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुर...