काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले न्यायपालिकामा न्यायाधीश प्रक्रिया नै गलत ढंगबाट भइरहेकाले न्यायक्षेत्रमा विकृति र विसंगतिको सुरुवात विन्दु नै न्यायाधीश नियुक्ति प्रकृया रहेको बताएका छन् ।
आइतबार संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठकमा बोल्दै उनले न्यायाधीश नियुयक्ति गर्दा योग्यता क्षमता र र उसले सम्पादन गरेको कामहरू नहेरी...