काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफैँ भाडा बढाउने चेतावनी दिएका छन् । पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले गाडी भाडा नबढाएको भन्दै व्यवसायीले आफैँ बढाउने चेतावनी दिएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिअनुसार आफैँ भाडा बढाउने तयारी भइरहेको बताए । ‘‘सार्वजनिक यातायातको भाडादर समायोजन गर्न सरकारले...