नेपाल निजामती कर्मचारी युनियनद्वारा आन्दोलनको चेतावनी

नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती सेवा ऐनमा समावेश गर्न सरकारलाई सुझाव पेश गरेको जानकारी दिँदै हकहित विपरित भए आन्दोलनको चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलनमार्फत संघीय निजामती सेवा ऐन ल्याउँदा आफूहरूको सुझावलाई बेवास्ता गरेमा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष गोपाल पोखरेलले कर्मचारीहरूको माग […]