दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले १४ अप्रिलमा त्यहाँका राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाएसँगै आफ्नो कार्यभार सम्हाले । राजदूत भएको पाँच महीना मात्रै भयो तर मंगलबार सरकारले राजनीतिक कोटामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै उनी पनि अब फिर्ता हुनुपर्नेछ । फिर्ताको सूचीमा रहेका अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले पनि यही वर्षको […]