नागरिक लगानी कोषको साधारण सभाबाट बोनस प्रस्ताव पारित

नागरिक लगानी कोषको २१ औँ साधारण् सभाले २१ दशमलव ८५ प्रतिसत बोनस दिने प्रस्तावलाई पारित गरेको छ। योसँगै कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांसलाई पनि सभाले अनुमोदन गरेको छ । आ.ब २०७१/७२ मा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपैया आम्दानी गरेको छ। यो अघिल्लो बर्षको तुलनामा ३१ दशमलव २१ प्रतिशत…