दाङ- तीन वर्षअघि घोराही उपमहानगरपालिका-१ हर्नोकका १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मकैबारीमा जंगली बँदेल मार्न थापिएको विद्युतीय धरापमा परेर मृत्यु भयो। बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउन बारीमा थापेको विद्युतीय धरापले दाजुभाइको ज्यान लियो। घटना २०७७ साउन १९ गतेको थियो। छोरालाई करेन्ट लागेको देखेपछि उनीहरूलाई छुटाउन गएका […]