ध्रुव र सारिकाको गीत 'जित्यो मायाले' सार्वजनिक

ध्रुव विस्को र सारिका घिमिरेको आवाजमा रहेको गीत 'जित्यो मायाले' सार्वजनिक भएको छ । गीतकार  सारिकाले शब्दमा  विस्कोेले संगीत दिएका छन् ।

सम्बन्धित सामग्री

फिल्म ‘प्रकाश’ को अर्को गीत सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ को अर्को गीत ‘जोर मैना’ बिहीबार सार्वजनिक गरिएको छ । गीतलाई डीएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हाे । ध्रुव बिस्कोको आवाज रहेको उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । यस गीतलाई जुम्लामा छायांकन गरिएको हो । गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको बाधालाई […]

‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौं : बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। ध्रुव बिस्कोको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र रेनु योगी देखिएका छन्। गीतको भिडियोमा फिल्मको सानो अंश कथा पनि देखिएको छ, जसमा प्रदीप र रेनुको प्रेममा परिवार र समाज अवरोध बनेको देखाइएको छ।विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा बनेको फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रकाश’को अर्को गीत रिलिज गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द, संगीत र ध्रुव बिस्कोको स्वर समावेश छ । जुम्लामा छायांकन भएको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिचर्ड छन् । फिल्मले […]

‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशन…

‘तिम्रै हुन पाउँ’मा पुष्पको मन छुने अभिनय

१२ फागुन, काठमाडौं । गायिका देवी घर्तीमगर र गायक ध्रुव विस्कोको स्वरमा रहेको ‘तिम्रै हुन पाउँ’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त यो गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापाले अभिनय गरेका छन् । पत्नी वियोगमा परेका पतिको पीडालाई चित्रण गरिएको यो गीतको भिडियोमा गायक बिस्कोकै कथा, पटकथा र निर्देशन छ । भिडियोमा पुष्प […]

बेलायतमा अभिनयमै व्यस्त ध्रुव दत्त

सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वरमा समावेश ‘हामी नेपाली हामी गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ । कल्पना आंगबुहागंको शब्द रहेको यो गीतमा अशोक कुमार राइको संगीत छ । बेलायतमा छायांकन गरिएको भिडियोलाई नेपाल चलचित्र कलाकार संघ, यूकेले प्रस्तुत गरेको हो । भिडियोमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक […]

चिरञ्जीवी, समीप र निरुताको अभिनयमा ‘मायाको रोग’ सार्वजनिक

काठमाडौं : कलाकार एवम सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जीवी चिरन) को अभिनय रहेको ‘मायाको रोग’ बोलको गीत सार्वजनिक भएको छ।आहा टिभी मार्फत गीत सोमबार सार्वजनिक भएको हो। गीतमा बादल थापाको स्वर रहेको छ। सापकोटाको शब्द तथा गायक तथा संगीतकार ध्रुव विस्को संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन्। भिडियोमा सापकोटासहित समीप निरौला र निरुता शाहीको अभिनय रहेको छ।भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्। गीतमा दिपक गिरीको सिनेमाटोग्राफि रहेको छ। सापकोटा कलाकारितामा प्रवेश गरेको छो

सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक

सुमन बस्नेत र मुना कुमालको स्वर रहेको गीत ‘नियतिको खेल...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत रहेको छ ।गीतको म्युजिक भिडियो भने क्रान्ति केसीले निर्देशन गरेका हुन् । ध्रुव कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र निर्देशक केसीकै सम्पादन रहेको छ ।भिडियोमा छुवाछुतको कथालाई मर्मस्पर्सी रुपमा देखाउने प्रयास गरिएको छ ।

एलिना चौहानको ‘टपरीमा भात’ सार्वजनिक

एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । त्यस्तै, उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् । पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरीक ढकाल, स्मारिक ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् ।

सुधिर र समिक्षाको ‘माया तिरिरी’

गीतकार ध्रुव प्रसाद अम्गाइको नयाँ गीत ‘माया तिरिरी’ सार्वजनिक भएको छ । राधा र कृष्णको प्रेमलाई कहानीमा समेट्दै यो गीत तयार पारिएको छ । यो गीतमा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत छ । यो गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलले अभिनय गरेका छन् । शिशिर श्रेष्ठको निर्देशन रहेको भिडियोमा ज्ञानेन्द्र […]