माओवादीले पनि सच्याएर बुझायो समानुपातिक बन्दसूची

३ असोजमा बुझाएको सूचीमाथि थपघट गरेर माओवादीले आइतबार बन्दसूची आयोगमा बुझाएको हो ।

सम्बन्धित सामग्री

माओवादीको समानुपातिक बन्दसूची : बाबुरामलाई ४ सिट

नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फको समानुपातिक बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ४ सिट दिइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीअनुसार समाजवादी पार्टीका दुर्गादेवी भट्टराई (गोरखा), ईश्वर रिजाल (चिवतन), उमरावती देवी यादव (बारा) र दुर्गा सोव (डोटी) समानुपातिकको बन्दसूचीमा परेका हुन् । नेपाल समाजवादी पार्टी र माओवादीले निर्वाचन आयोगमा संयुक्तरुपमा दल दल दर्ता गराएका थिए ।

निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

काठमाडौं।माओवादीले पनि समानुपातिक बन्दसूची सच्याएर बुझाएको छ।निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुले सबैलाई आग्रह गरेको छ।प्राइभेट फर्म नवीकरण पुस मसान्तसम्म गर्नुपर्ने भएको छ।दसैँमा पनि बैतडीको हवाई सेवा सञ्चालन हुन सकेन।कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक बन्दसूची संशोधन गर्न आज आइतबारसम्मको समय तोकेको थियो । निर्वाचन आयोगले दिएको अन्तिम समयअनुसार कांग्रेस र माओवादी केन्द्रले संशोधित समानुपातिक बन्दसूची बुझाएका हुन् […]

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीका ५ जना

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरु निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।   पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा...

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीका ५ जना

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । सोमबार महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ । प्रतिनिधिसभामा भट्टराईको […]