चिकित्सा शिक्षा ऐन अनुसार नै सम्बन्धन माग गरेको हो : दुर्गा प्रसाईं

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐेन अनुसार नै सम्बन्धन पाउन माग गरिएको बताएका हुन्।

सम्बन्धित सामग्री

५ वर्षमा सबै निजी अस्पताल बन्द हुन्छन्– दुर्गा प्रसाईं

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आगामी ५ वर्षमा नेपालमा सञ्चालनमा रहेका निजी अस्पताल बन्द हुने भविष्यवाणी गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको नीतिले आगामी वर्ष भित्र सबै निजी लगानीका अस्पताल बन्द हुने भविष्यवाणी गरेका हुन् ।उनले भने, ‘देशमा सञ्चालनमा रहेका १५० नर्सिङ कलेजमध्ये १३७ वटा नर्सिङ कलेज बन्द हुँदैछन् ।’ गोविन्द केसीले अनसन बसेर ल्याइएको पछिल्लो ‘चिकित्सा शिक्षा ऐन’ का कारण यी सबै कलेज बन्द हुने तरखरमा रहेको उनको भनाइ छ । सब