हिन्दु राष्ट्र स्वाभिमान अभियानको ‘साहित्य परिचय’ कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली – हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले शुक्रबार धनगढीमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो। पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान गत भदौ ३ गते सुरु भएको हो। पूर्व प्रधानन्यायाधीश पराजुलीले […]