भ्रष्टाचारका फाइल खोलेपछि सानो स्वरमा सरकार ढल्छ भनेको सुन्छु : मन्त्री गुरुङ

काठमाडौं : कानुन मन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचारको फाइल खोल्न थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार ढल्ने हल्ला फैलाउन थालेको बताएका छन्। शनिबार तमू संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारका फाइल खोल्दै गर्दा विपक्षीबाट सानो स्वरमा सरकार ढल्छ भनेको सुनेको बताएका हुन् । ‘सरकारको मिसन सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि र जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचारका फाइल खोल्दै जाने जो–जो पर्छन् पर्दै जान्छन्। कानुनले यो वा

सम्बन्धित सामग्री

भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउछौं : मन्त्री गुरुङ

मलेखु – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताएका छन्। सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उनले स्पष्ट पारे । धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने […]