‘ए’ डिभिजन लिगः आज मछिन्द्र र ब्रिगेड तथा पुलिस र च्यासल भिड्दै

काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । आज हुने दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ । ब्रिगेड ८ खेलमा ६ अंक जोडेर १२औं स्थानमा रहेको छ । यस्तै, […]

सम्बन्धित सामग्री

मछिन्द्र क्लबले चर्च ब्वाईजसँग अंक कम गर्ने मौका गुमायो

काठमाडौँ- मछिन्द्र क्लबले नेपाल पुलिस क्लबसँग हार्दा पहिलो स्थानमा रहेको चर्च ब्वाईजसँग अंक घटाउने मौका गुमाएको छ । च्यासल मैदानमा भएको ए डिभिजन लिग अन्तर्गत खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबसँग २-१ गोलले हारेको हो ।​ खेलकाे पहिलो हाल्फमा मछिन्द्रका ओलावाले अफिजले २७ मिनेटमा गरेकाे गाे...

च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै मछिन्द्रकाे जित

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । आज  भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिलले एक/एक गोल गरे । जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ ।   च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।   यस्तै  सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको छ ।  स...