काठमाडौं । लोकप्रिय नेपाली राइड शेयरिङ एप टुटल केही समयदेखि निस्क्रिय छ । वेबसाइट बन्द अवस्थामा छ भने आधिकारिक फेसबूक पेज पनि गत मेदेखि अपडेट भएको छैन् ।
प्लेस्टोरमा टुटलको एप त छ तर यो ‘रेस्पिोन्सिभ’ अवस्थामा छैन । सडकमा टुटलका राइडहरु देखिन छाडेका छन् । पुराना राइडहरु कोही अफलाइन राइड त कोही अन्य राइड शेयरिङ प्लेटफर्ममा स्विच भईसकेका छन् । यस्तो अवस्थमा अहिले सामाजिक...