भीरको ढुंगाले पैदल यात्रु असुरक्षित

पहिरो र भीरबाट झर्ने ढुंगाले मनास्लु पदमार्गमा यात्रा गर्ने पैदल यात्रुलाई दिनहुँ सताउने गरेको छ । भीरबाट खस्ने ढुंगाले गोरखाको उत्तरी क्षेत्रमा बर्खाका बेला साना–ठूला घटना भइरहन्छन् ।

सम्बन्धित सामग्री

छारेको जीर्ण झोलुंगे पुलमा पैदल यात्रु हिँड्न बाध्य

सिमकोट – खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना रहेको छारेको कर्णाली नदीमाथि निर्माण गरिएको निकै पुरानो झोलुंगे पुल जीर्ण अवस्थामा पुगे पनि पैदल यात्रु त्यसैमा हिँड्न बाध्य भएका छन्। पुलमा बिछ्याइएका काठ कुहिएर खस्न थालेपछि मानिस तथा खच्चड आउजाउ गर्न ढुंगा राखेर प्वाल छोप्नुपरेको छ। सर्केगार्ड गाउँपालिका– ६ को स्याल्तडीबाट सामान ढुवानी गर्दै आएका शेरबहादुर कठायतले […]

लगातारको वर्षाले उपत्यकाको जनजीवन प्रभावित [तस्बिरहरू]

काठमाडौं उपत्यकामा आज बिहानैदेखि निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण पैदल यात्रु, सवारीसाधनबाट यात्रा गर्ने सर्वसाधारणलाई मुस्किल परेको छ।  यसै परिपेक्षमा क्यामेरामा कैद गरिएका केही तस्बिरहरू:             ...

रातिसम्म पनि साम्य भएन नयाँ बसपार्कको तनाव, पैदल यात्रु त्रासमा

काठमाण्डाै – यातायात व्यवसायी र प्रहरीको झडपले काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात मजदुरले आज साेमवार नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । आन्दोलनका कारण बिहानदेखि नै सडकमा स्थानीय रुटका र काठमाण्डौबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न पाएनन् । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा पटक–पटक झडप भएको छ । झडपमा प्...

पैदल यात्रु झन्डै नपरेको किएभ पुलमा भएको त्यो विस्फोटन - BBC News नेपाली

किएभको एउटा पुलमा रुसी क्षेप्यास्त्र बज्रँदा एक पैदल यात्रु बाँच्न सफल भएको स्पष्ट देखिने भिडिओ हेर्नुहोस्।

फोहरले भरिन थाले राजधानीका फूटपाथ

काठमाडौँ,१९ साउन । राजधानी काठमाडौँका पैदलमार्ग (फूटपाथ) फोहरले भरिन थालेपछि सडकबाट यात्रा गर्दै पैदल यात्रु । हप्तौँदेखि फोहर नउठ्दा राजधानी फेरि दुर्गन्धित हुन थालेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

सडक पेटीमा फोहर थुप्रँदा सडकबाटै हिँडे पैदल यात्रु

काठमाडौँ,२६ जेठ । राजधानी काठमाडौँको पुतलीसडकमा सडक पेटीसम्म थुप्रिएको फोहर । सडक पेटीमा फोहर थुप्रँदा पैदल यात्रु सडकबाटै हिँड्न थालेका छन् । राजधानीमा लामो समयदेखि फोहर नउठ्दा जताततै फोहरको थुप्रो लागेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

तस्वीर : रक्सौल नाका हुँदै भारतजाँदै गरेका पैदल यात्रु

पर्सा जिल्लाको भारतसँगको सिमाना वीरगञ्ज रक्सौल नाकाबाट शनिवार भारततर्फ जाँदै पैदल यात्रु । कोभिड-१९ को कारण पैदलयात्रुलाई सिमानाका आवतजावतमा कडाई गरिएकोमा अहिले केही खुकुलो गरिएको छ ।  तस्वीर : रासस

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।