‘नेपाली हास्यव्यङ्ग्य कविता’मा लक्ष्मण गाम्नागेको जाँगर

यस समयका उम्दा हास्यव्यङ्ग्य सर्जक लक्ष्मण गाम्नागे सिस्नुपानी नेपालका अध्यक्ष हुन् । उनका घिटिक घिटिक बाँचेर शहरमा, लाठीचार्ज, तीन न तेह्र, कति धुनु गधाहरूलाई, स्वाहा, पत्याउँदा पत्याउँदै आदि हास्यव्यङ्ग्य संग्रह आएका छन् । साथै, गाम्नागेका पसिनाका पाइला उपन्यास तथा पुराना चिठीहरूको संग्रह प्रिय चिठीहरू पनि प्रकाशन भएका छन् । उनले अन्य लेखकहरूका हास्यव्यङ्ग्य लेख, कविता संकलन र सम्पादनमा समेत उत्तिकै समय दिएका छन् । हास्यव्यङ्ग्य क्षेत्रमा लागेका सर्जकहरूलाई लेखन र प्रकाशनमा हौसला समेत प्र

सम्बन्धित सामग्री

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ । भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् । समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए […]

भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।   साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा क