काठमाडौं । नेकपा (एमाले) नेता नेता भीम रावलले अगामी निर्वाचनका लागि टिकट नपाउने भएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम-१ मा एमालेबाट प्रतिनिधि सभातर्फको टिकट नपाउने भएका हुन् । रावलको निर्वाचन क्षेत्रमा झपट बोहरालाई टिकट दिइने भएको छ । बोहरा नेकपाको एकता बदर भएपछी नेकपा (माओवादी केन्द्र)बाट एमाले प्रवेश […]