हैटीमा ७.२ म्याग्नीच्युडको भू–कम्प जाँदा तीन सय बढीको मृत्यु

एजेन्सी। उत्तर अमेरिकी देश हैटीमा ७.२ म्याग्नीच्युडको शक्तिशाली भू–कम्प जाँदा कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ। अन्य १८ सय भन्दा बढी घाइते भएका यहाँको नागरिक सुरक्षा एजेन्सीलाई उदृत...

सम्बन्धित सामग्री

मस्कोमा आतंककारी आक्रमण, १३३ बढीको मृत्यु

मस्को । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जना बढीको मृत्यु हुनुका साथै सय जना बढी घाइते भएका अधिकारीले शनिबार बताएका छन् । शुक्रबार मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा १३३ जनाको मृत्यु भएको रुसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ । आतंकवादी आक्रमणका कारण १३३ जना बढीको मृत्यु […] The post मस्कोमा आतंककारी आक्रमण, १३३ बढीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतको मणिपुर हिंसामा ४ महिनामा १ सय ६० जनाको मृत्यु

पछिल्लो ४ महिनाको अवधिमा १ सय ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।...

सियोलमा भागदौड मच्चिँदा १५० भन्दा बढीको मृत्यु

दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा १५० जनाभन्दा बढीको मृत्यु भएको छ। ईसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाउने ‘हेलोवीन’मा सहभागीहरुबीच राजधानीको प्रसिद्ध इटावोन जिल्लामा...

नाइजेरियामा बाढी : पाँच सयभन्दा बढीको मृत्यु

भारी वर्षाका कारण आएको बाढीमा परी यो वर्ष नाइजेरियामा पाँच सयभन्दा बढीको मृत्यु भएको छ।बाढीमा परेर एक हजार पाँच सय ४६ जना घाइते भएका छन्। हालसम्म ३१ राज्य र संघीय राजधानी क्षेत्रमा बाढीबाट १४ लाखभन्दा बढी प्रभावित भएका तथा सात लाख ९० हजार दुई सय ५४ जना विस्थापित भएका मानवीय मामिला, विपद् व्यवस्थापन तथा सामाजिक विकास मन्त्रालयका स्थायी सचिव नासिर सानी–ग्वारजोले बताएका छन्।बाढीबाट ४४ हजारभन्दा बढी घर आंशिक रूपमा क्षतिग्रस्त भएका तथा ४५ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। एक लाख ४० हजार

फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

बाली । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा […] The post फुटवल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट, एकसय बढीको मृत्यु

काठमाडौं : अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ। बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन।‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छरपस्ट छन् । कोही मानिस रुखका हाँगामा झुन्डिएका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिन

यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् । सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले […]

इक्वेडरको जेलमा झडप हुँदा १०० भन्दा बढीको मृत्यु

काठमाडौँ । इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्द्वी गिरोहबिच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ। इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी कमान्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए। विश्वव्यापी […]

इक्वेडरको जेलमा ‘ग्याङ फाइट’, एक सय बढीको मृत्यु

एजेन्सी । इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको हो । कैदीहरुबीच जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । लागू पदार्थ तस्करहरुलाई राखिएको उक्त जेललाई नियन्त्रणमा लिन ४ सय बढी सुरक्षाकर्मी खटाउनु परेको छ । […]

एकैदिन १६ सय बढीको मृत्यु

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६ सय बढीको मृत्यु भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको जानकारी पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो बेलायतमा मृतकको कुल संख्या ९१ हजार नाघेको छ । बेलायतमा हालसम्म कोरोना संक्रमित ३४ लाख ६६ हजार बढी रहेका छन् ।