शिलापत्र दिनभर नेपालमा फेरि अर्काे भयानक सडक दुर्घटना, सहकारी ठगी नगरेकाे रविकाे जिकिर (भिडियाे)

तनहुँ दुर्घटनामा २७ जनाको मृत्यु, १६ घाइतेलाई हेलिकाेप्टरबाट काठमाडौं ल्याइयोतनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन्...

सम्बन्धित सामग्री